Shree Vindhyavasini Secondary School

Pokhara 16, Batulechaur, Kaski

Shree Vindhyavasini Secondary School

Pokhara 16, Batulechaur, Kaski

५६ औँअन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा देशैभरी बाट हाम्रो विद्यालय श्री विन्ध्यवासिनी मा वि पोखरा -१६ बाटुलेचौर सर्वोत्कृष्ट घोषित

School 0000-00-00 00:00:00.000000


५६ औँअन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा देशैभरी बाट हाम्रो विद्यालय श्री विन्ध्यवासिनी मा वि पोखरा -१६ बाटुलेचौर सर्वोत्कृष्ट घोषित भई सम्मानित हुन पाउँदा हामीलाई खुसी लागेको छ। साथै आधारभूत परीक्षा तर्फ ४ जि पि ए प्राप्त गरेर सम्मानित भएकी छात्रा अन्जलि राना लाई पनि बधाइ तथा सफलताको शुभकामना व्यक्त गर्दछु। उत्कृष्ट ,सभ्य र भब्य कार्यक्रमको लागि शिक्षा समन्वय इकाइ कास्की तथा पोखरा महानगर,शिक्षा महाशाखाप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछौँ।

Photos View All

Videos See All

Recent Notice

सूचना ! सूचना !! सूचना !!!

Published on: 2022-11-23    

उपर्युक्त सम्बन्धमा य Read more

Download Preview

Message From School Team