कास्की जिल्ला व्यापी सामुदायिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता
School 2022-03-13 00:00:00.000000
मिति २०७८/११/२७ गते, श्री विन्ध्यवासिनी मा. वि. पोखरा -१६, बाटुलेचौरको हीरक महोत्सवको सन्दर्भमा आयोजित कास्की जिल्ला व्यापी सामुदायिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता पूर्व प्रदेश प्रमुख श्री सोमनाथ प्यासी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न