प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
School 0000-00-00 00:00:00.000000
यस बिध्यालयको हिरक जयन्तीको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु अन्तर्गत यहि मिति २०७८/११/२० गते शुक्रवारका दिन विध्यालय को भौतिक संरचना निर्माणमा अतुलनीय सहयोगी भूमिका खेल्नुहुने हाम्रो विधालयका (SLC 2048 ब्याज) पूर्व विधार्थी श्री प्रविण बाबू भट्टराईको प्रमुख आतिथ्यतामा नव निर्मित हल भित्र ‘विधार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।